महिला सांसदलाई देश र नागरिकको हितमा काम गर्न नेकपा अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका महिला सांसदहरुलाई देश र नागरिकको हितमा समर्पित हुन निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले संविधानले महिलाहरुलाई विशेष अधिकारको व्यवस्था गरेको उल्लेख गर्दै त्यसै अनुसारको व्यवहार महिला सांसदहरुबाट हुने विश्वास पनि व्यक्त गर्नुभ...