विद्रोहीविरुद्ध लडाइँमा सेनासँग मैदानमै गएका चाडका राष्ट्रपतिको मृत्यु

काठमाडौं : मध्य अफ्रिकी राष्ट्र चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको छ ।देशको उत्तरी सिमामा विद्रोहीहरूसँगको झडपमा घाइते भएका उनको आज निधन भएको त्यहाँको सेनाले जनाएको छ। विद्रोहीसँगको लडाइँमा सेनालाई साथ दिन राष्ट्रपति डिबे हिजो राजधानी एन’ जामेनाको उत्तर सयौं किलोमिटर उत्तरमा फ्रन्ट लाइनमा गएका थिए। उहाँ आफूलाई फ्याक्ट–चाडमा परिवर्तन र समन्वयको लागि मोर्चा भन्ने समूहका विद्रोहीहरूसँग लडाइँ गर्न त्यहाँ पुगेका बिबिसीले जनाएको छ। डिबेले युद्धको मैदानमा सार्वभौम राष

सम्बन्धित सामग्री

खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु

भैरबी गाउँपालिका-३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ।

मलामी गएका पुरुष नारायणीमा बेपत्ता

छिमेकी गाउँलेको मलाम गएका एक पुरुष नारायणी नदीमा बेपत्ता भएका छन्। कावासोती– ७ साँढ निवासी ४० वर्षीय खेमनारायण महतो नदीमा बेपत्ता भएका हुन्। कावासोती– १३ घोसरघाटमा मलामी गएका उनी साथीहरुसँगै नारायणीमा...

इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या

काठमाडौँ – इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनि कार्कीको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको छातिमा धारिलो हतियार प्रहार भएको थियो। कार्कीमाथि गएराति धारिलो हतियार प्रहार भएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुद […]

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी बेपत्ता भएका छन्।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका– २ सिमलकुुनानिवासी...

विवाहमा गएका एक किशोरको कुटपिटबाट मृत्यु

विवाहमा गएका एक किशोरलाई शुक्रबार राति इटहरीमा कुटपिट गर्दा मृत्यु भएको छ। इटहरी वडा नं. ६ मा बेहुली पक्षको विवाहमा गएका भारत बिहार शिवगढका आशिषकुमार पटेलको कुटपिटबाट मृत्यु भएको हो।...

हिउँ खेल्न गएका दुई किशोर बेपत्ता

काठमाडौं । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा बारपाक सुलिकोट गाउँपालिका–१ का साईंला घले र वडा नम्वर २ का करन घले रहेका छन् । उनीहरु हिउँ खेल्न भन्दै गत बिहीबार लाप्राक गएका थिए । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् । खाना खाएर घरबाट […]

भेँडीगोठ गएका गुरुङ सम्पर्कविहीन

मनाङ, १५ पुस । मनाङमा एक पुरुष सम्पर्कविहीन भएका छन् । नासो गाउँपालिका–४ का आच्यो गुरुङ भेँडीगोठबाट घर फर्कने क्रममा सम्पर्क विहीन भएका हुन् । गुरुङसँगै ३ जना गाउँमाथिको लुमु्रचोकस्थित गोठमा गएका थिए । घर फर्कने क्रममा गुरुङ दिउँसो १ बजे फेम्रो जंगलबाट सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । उनीसँग गएका दुई जना भने […]

मलामी गएका युवक खोलामा बगेर बेपत्ता

आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः ०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ ।  यस्तै मलामी गएका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरुको मलामी गएका व्यक्तिले सकुशल उद्धार गरेका छन् । &n

पौडी खेल्न गएका दुई किशोर बेपत्ता

पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरी