निर्वाचनमा जनप्रतिनिधिले दोहोरिने इच्छा देखाएर मात्रै हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताउनुभएको छ । स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पूरा हुने, नहुने बिचार गर्न उहाँले सुझाव दिनुभएको हाे । आज (आइतबार) गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा-नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी […]