RajdhaniDaily.com | चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ । -
काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ […]
मेष : भाग्योदय, कार्य सफल, सुख–सन्तोष होला । तर बेलुकातिर भने सजग रहनु बेस । वृष : चोटपटकको भय, झगडा नहोला भन्न सकिन्न । बेलुकीपख भने सुख–सन्तोष होला । मिथुन : उत्तम भोजन, पैसा प्राप्ति हुने देखिन्छ । तर बेलुकीपख रोगव्याधि, तनाव झेल्नुपर्ला । कर्कट : दिन शुभ छ । निरोगिता, सुख–शान्ति, केही प्राप्ति, परिवारबाट […]
काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ धोबीघाट हाइटबाट पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार […]