काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा गत आर्थिक वर्षको तुलनामा ३०।४६ प्रतिशतले कम हो । कम्पनीको प्रतिसेयर आम्दानी पनि केही घटेको छ । गत वर्ष […]