युक्रेन छाड्दै पोल्याण्ड छिर्ने युक्रेनीहरुको रेल्वे स्टेशनमै बास

रुसी आक्रमणपछि युक्रेनबाट देश छाडेर भागेका हजारभन्दा बढी युक्रेनीहरू रेलमार्फत पोल्याण्डको प्रजेमिस्ल सहरमा पुगेका छन्। पोल्याण्डले युक्रेनबाट आउने नागरिकहरुका लागि क्वारेन्टाइन वा कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक ठानेको छैन। होटलहरू पूर्ण रूपमा बुक भएकाले युक्रेनीहरुमध्ये धेरै रेल स्टेसनका क्याम्प बेडहरूमा रातभर बसे। बिबिसीका अनुसार पोल्याण्डले सीमा पार गर्ने युक्रेनीहरूका लागि नौवटा स्वागत बिन्दुहरू स्थापना गरेको […]