काठमाडौं : कोभिड-१९ को निःशुल्क परीक्षण र संक्रमितको उपचार गर्नुपर्ने सर्वोच्चको परमादेश सच्याउन माग गर्दै सरकारले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका तर्फबाट पुनरावलोकन निवेदन सोमवार दर्ता भएको हो।
सर्वोच्चले यसअघि परीक्षण र उपचार निःशुल्क गर्न मन्त्रालयका नाममा परमादेश जारी गरेको