गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल ३१११ रुपैयाँ

सरकारले आगामी आर्थिक वर्षका लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ ।हालै बसेको मन्त्रिपरिषद् निर्णयले आर्थिक वर्ष ०७८-०७९ का लागि प्रतिक्विन्टल ३ हजार १ सय ११ रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्ष सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ९६ रुपैयाँ बढेको […]

सम्बन्धित सामग्री

गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ प्रस्ताव

११ वैशाख, काठमाडौं ।  सरकारले गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ तोक्ने तयारी गरेको छ । गहुँको सर्मथन मूल्य मन्त्रिपरिषद्मा प्रस्तावको रुपमा पठाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यो वर्ष गहुँको …