रुपन्देही २ का निर्वाचन अधिकृतमाथि गठबन्धनले उठायो गम्भीर प्रश्न

काठमाडौं । रुपन्देही २ का निर्वाचत अधिकृतमाथि सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले गम्भीर आरोप लगाउँदै निर्णय सच्याउन र तालिका परिवर्तन गर्न माग गरेका छन् । कांग्रेसका प्रशुराम ढकाल, माओवादीक गोविन्द केसीलगायतका राजनीतिक दलका नेताहरुले निर्णय सच्याउन आग्रह गरेका छन् । “निर्वाचन आयोग कुनै संसदीय सुनुवाई समिति पनि होइन । जसबाट मुद्दा...