काठमाडौं । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ । बयर खान जङ्गल गएका दुवै जना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिनुभयो । मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया […]