चीनमा एउटा पुल भत्किदा चार जनाको मृत्यु, आठ जना घाइते

एजेन्सी । चीनमा एउटा पुल भत्किदा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । चीनको हुबेइ प्रान्तको एझोउ शहरको ‘एक्सपे्रस वे’ मा पर्ने पुल भाँचिएको हो । सो पुलमा ३ वटा ट्रक र एउटा कार सवार रहेको बेला दुर्घटना भएको हो । दुर्घटना हुँदा एउटा ट्रक ३ टुक्रा भएको थियो । […]