नयाँ सरकारको प्राथमिकता अर्थतन्त्रमा सुधार : गृहमन्त्री खाण

२३ मंसिर, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले अब बन्ने सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार हुनुपर्ने बताएका छन् । गृहमन्त्री खाँणले कोरोना महामारीपछि थला परेको अर्थतन्त्र अझै शिथिल रहेकाले अब बन्ने सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र चलायमान …