डेब्यू खेलमा पुलिस विजयीको सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६३ रनले हराउँदै विजयी सुरुवात गरेको छ । पुलिसको महिला टोलीले यसै खेलमार्फत घरेलु क्रिकेटमा डेब्यू गरेको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय […]