काठमाडौं,१२ मंसिर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेशसभा सदस्यको बजेट र योजना कटौती गरेको भन्दै नेकपा एमाले मुख्यमन्त्री केदार कार्कीसँग पलाउर भएको छ । शनिबार मुख्यमन्त्री केदार कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट हेरफेर गरेर बजेट प्रतिस्थापन विधेयक सदनमा ल्याएका थिए । आफ्नो पार्टीको […]