नयाँ नेतृत्वका लागि प्रहरीका पाँच उच्च अधिकारी मैदानमा

काठमाडौं । यही महिनाको दोस्रो साता नेपाल प्रहरीले अर्को नेतृत्व पाउँदै छ । तीन दशकअघि राजनीतिक नेतृत्वले आफ्नो रोजाइमा संगठन प्रमुख बनाउने क्रम सुरु भएपछि त्यसयताका अधिकांश आईजीपी राजनीतिक दाउपेचको शिकार बन्ने गरेका छन् । केही दिनअघि सरकारले पाँच डीआईजी एआईजीमा पदोन्नति गरेपछि तिनैमध्येका एक भाग्यशालीले प्रमुख हुने सौभाग्य पाउने छन् । त्यो भाग्यशाली राजनीतिक […]