सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन्।थप दुई जना मन्त्री नियुक्त गर्दै शाहीले आइतबार मन्त्रिमण्डल पुर्नगठन गरेका हुन्।शाहीले सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेकपा माओवादी केन्द्रका सीता नेपाली र गोपाल शर्मालाई मन्त्री नियुक्त गरेका हुन्।नेपालीलाई आन्तरिक मामिला तथा कानुन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाली र शर्मा असअघि सपथ