चीन र रुसको ‘मिथ्या सूचना’ प्रतिवाद गर्न अमेरिकी सहायक विदेशीमन्त्री भोलि काठमाडौं आउँदै

खासगरी, चीन र रुसले काठमाडौंमा अमेरिकासम्बन्धी मिथ्या सूचना सम्प्रेशण गरेको भन्दै त्यसलाई काउन्टर गर्न उनी नेपाल भ्रमणमा आउन लागेकाे बताइएकाे छ ।