काठमाडौं : स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये २२ प्रतिशत दलित समुदायको रहेका छन्। जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्माका अनुसार ७ सय ५३ स्थानीय तहका ३५ हजार ४१ जनप्रतिनिधिमध्ये ७ हजार ७ सय ३७ जना दलित प्रतिनिधि रहेका छन्।
स्थानीय तहमा उक्त समुदायको प्रतिनिधित्व सन्तोषजनक भएपनि अर्थपूर्ण पदमा हुन ...