नेपालको राजनीतिमा गठबन्धन संस्कृति

मुलुक चार दलीय गठबन्धनबाट शासित छ । सांसद प्रतिनिधि झन्डै दुईतिहाइ रहेको नेकपा (नेकपा)को विभाजनपछि वर्तमान गठबन्धन बनेको हो । पहिले बनेको पाँच दलीय गठजोडबाट राष्ट्रिय जनमोर्चा (राजमो)बाहिरिएपछि संयुक्त सरकार चार दलमा सीमित छ । गठबन्धनको भविष्यप्रति स्थायी धारणा बनाउन सकिँदैन । संयुक्त गाँठो कुनै न कुनै दिन जस्तोसुकै कारणले पनि...

सम्बन्धित सामग्री

‘गठबन्धन संस्कृति’ वैचारिक राजनीतिको ओरालो यात्रा !

गठबन्धनले गएको दुईवटा चुनावमा राजनीतिक बजारमा एकाएक नेता र पार्टीहरूको भाउ घटाउने काम गर्‍यो । जबजब राजनीतिमा निष्ठा, सिद्धान्त र विचारको मृत्यु हुन्छ अनि गठबन्धन, एकता र मिलीजुलीजस्ता शब्दावलीहरू जनताका नजिकमा हुत्याइन्छन् । बास्तवमा यो मतदातालाई वैचारिक रूपबाट बाहिर निकालेर बन्धक बनाउने एक प्रकारको पासो हो। गठबन्धन भन्नु ‘कालेकाले मिलेर खाउँ भाले’ भन्ने प्रवृत्ति हो […]