डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरले लार्भा नष्ट अभियान चलाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोगको महामारी नियन्त्रण तथा रोकथाम गर्न स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार एक कार्यक्रम गरी विभागले महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्र र सहरी स्वास्थ्य क्लिनिकका इन्चार्जहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य विभागले डेंगु नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट […]