त्रिविको उपकुलपति को ? यस्ता छन् तीन उम्मेदवार

७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिका लागि छलफल थालेका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म उपकुलपतिबारे निर्णय भने गरिसकेका छैनन् । गोरखा पत्रकार समाजका नयाँ कार्यसमितिसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले उपकुलपतिबारे मंगलबार निर्णय हुने सम्भावना कम रहेको बताएका हुन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको […]