काठमाडौँ। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय सन्यत्र निर्माणको प्रस्ताव गरेका छन्। नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’मा अध्यक्ष ढकालले प्रधानमन्त्रीका सामु त्यस्तो प्रस्ताव गरेका हुन्। उक्त बहस कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन्। सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै गएर एकैपटक लगानी र बजारको […]