अमेरिकामा २०२५ मे ७ बाटमात्र रियल आईडी लागु गर्ने सुचना आज फेडरल रजिष्टरमा

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान पूर्णरुपमा लागु गर्ने म्याद २ बर्ष थपेर सन् २०२५ को मे ७ बनाएको छ ।  यसबारे आज फेडरल रजिष्टरमा अन्तिम सुचना प्रकाशित गरिएको छ ।  अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय सुविधाहरूमा पहुँच गर्न ड्राइभर लाइसेन्स वा स्टेट आईडी अद्यावधिक गर्नुपर्ने अवधि २ बर्ष थपिएको […]