सिमकोेट – दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारी दसैँ बिदामा घर गएर कार्यालयमा नफर्केपछि गाउँपालिकाले कारबाही गर्ने भएको छ। राज्यबाट पारिश्रमिक लिने तर कार्यालयमा उपस्थित नै नहुने अवस्था आएपछि गाउँपालिकाले त्यस्ता कर्मचारीलाई नियमानुसार कारबाही गर्न लागेको हो। गाउँपालिकामा सेवाग्राही सेवा लिन आए पनि कर्मचारी नभएको कारण काम नगरी उनीहरूलाई फिर्ता हुनुपर्ने अवस्था सिर्जना भएको […]