'जवाफदेहिता नहुँदा अर्थतन्त्र संकटोन्मुख'

नीति निर्माताहरूमा दूरदर्शी दृष्टिकोण र जवाफदेहिता नहुँदा अर्थतन्त्र समस्यामा परेको अर्थविद्हरूले बताएका छन् । मुलुक आर्थिक संकटको संघारमा रहेकाले सुधारका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्नेमा उनीहरूको जोड थियो । उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘संकटोन्मुख अर्थतन्त्रको सुधार र दिगो पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थविद्हरूले यस्तो बताएका हुन् ।

सम्बन्धित सामग्री

अर्थतन्त्र जोगाउन भन्दै ८ बुँदे सुझावसहित अर्थमन्त्रीकोमा पुगे उद्योगी-व्यवसायी

देशको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै उद्योगी व्यवसायीहरूले अर्थतन्त्र जोगाउन उपयुक्त कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अप्ठ्यारोमै छ अर्थतन्त्र

२७ जेठ, काठमाडौं । अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै नेपाल राष्ट्र बैंकले गत २१ चैतमा बैंक तथा वित्तीय संस्थाहरुलाई आयातको प्रतीत पत्र (एलसी) खोल्न मौखिक रुपमा रोक लगायो । तर, केन्द्रीय बैंकको मौखिक निर्देशनको फाइदा उठाउँदै केही ठूला घरनाले विलासी वस्तुको आयातलाई निरन्तरता दिए । अर्बाैं रुपैयाँ बराबरको सवारी साधन, मदिरादेखि चकलेटसम्मको आयातलाई सरकार र केन्द्रीय बैंकले […]

तीन पूर्वअर्थन्त्रीको आरोप: सरकारकै कारण अर्थतन्त्र संकटोन्मुख

सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।...

सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख: पूर्वअर्थमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वअर्थमन्त्रीले वर्तमान गठबन्धन सरकारको गलत कार्यनीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र संकटेन्मुख अवस्थामा पुगेको आरोप लगाएका छन । पूर्वएमाले अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार ललितपुरमा पत्रकार सममेलन गरी सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गर्भनरलाई निलम्वन […]

सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख : पूर्वअर्थमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका तीन पूर्वअर्थमन्त्रीले वर्तमान गठबन्धन सरकारको गलत कार्यनीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख अवस्थामा पुगेको आरोप लगाएका छन् । पूर्वएमाले अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई […]

अर्थतन्त्र संकटोन्मुख, गभर्नरमाथि प्रहार

काठमाडौं । नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायमाथि सरकारले गरेको ठाडो हस्तक्षेपले अर्थतन्त्र थप संकटतर्फ उन्मुख हुने चिन्ता अर्थविद्हरुले व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै अर्थविद् तथा पूर्वगभर्नरले पनि सरकारको कदम गलत भएको बताएका छन् । सरकारले राजनीतिक पूर्वाग्रह राखेर अधिकारीमाथि कारबाही गरेको उनीहरुको आरोप […]

अर्थविद् भन्छन्- अर्थतन्त्र सुधारमा उपेक्षा भयाे

२२ चैत, काठमाडौं । अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटमा पर्न लागेको भएपनि सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख रहेको बताएका हुन् । अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रका संकेत राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताए । उनले सरकारले अहिलेदेखि नै सजग भएर नीति निर्माण गर्न आवश्यक […]

मुलुकको अर्थतन्त्र संकटोन्मुख, एक महिनामै एक खर्ब ५४ अर्ब ७० करोड व्यापार घाटा

काठमाडौँ – पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो देखिएको छ। चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र संकटोन्मुख देखिएको हो। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार वित्तीय सूचकहरु सकारात्मक देखिएको छ। राष्ट्र बैंकको वित्तीय विवरणले अर्थतन्त्रका धेरै सूचकहरुले मुलुकको अर्थतन्त्रको स्थिति निकै नै डरलाग्दो अवस्था ओरालो लागेको […]

अर्थतन्त्रमा गैरजिम्मेवार बन्दै अर्थमन्त्री, अर्थतन्त्र संकटोन्मुख दिशातिर

नारायणी लामिछानेकाठमाडौं, मंसिर ९ । नेपालमा राजनीतिक, व्यापारिक र दाताको दबाबका आधारमा बजेट बनाइएका कारण पूँजीगत खर्च हुन नसक्ने र आयोजना पनि पुरा हुन नसक्ने स्थायी समस्या छ । कोरोनाले शिथिल अर्थतन्त्र पुर्नउत्थानका र सुधारमा लाग्नु भन्दा पनि अर्थमन्त्री स्वयंले नै समस्या छ भन्न थालेपछि अझै अर्थतन्त्र संकटोन्मुख दिशातिर जाने देखिएको छ । रेमिट्यान्स खुम्चिनु, […]