भारतको मध्य प्रदेशमा यात्रुवहाक बस पुलबाट खस्दा कम्तिमा २४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ बालबालिका, ८ महिला र ९ जना पुरुष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त यात्रुवहाक बस मंगलबार बिहान मध्य प्रदेशको खारगोन जिल्लास्थित बोराड नदीको पुलको रेलिङ भत्काउँदै करिब ५० फिट तल खसेको थियो। दुर्घटनामा घाइते भएका ३० भन्दा बढी व्यक्तिहरुको जिल्ला […]