सर्वोत्तम सिमेन्टको शेयर खरिदबारे महासंघले भन्यो - भ्रामक समाचार नफैलाऔँ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको संचालकमा नियुक्ति नहुँदै सर्वोत्तम सिमेन्टको शेयर खरिद गरिएको भन्दै महासंघले विज्ञप्ति निकालेको छ