भरतपुरमा विद्युत तार भूमिगतको काम सुरू, प्रचण्डले गरे शिलान्यास

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भरतपुरको सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ। भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्ने काम शनिबारबाट सुरु गरिएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे। प्रचण्ड र घिसिङले पूर्व-पश्चिम राजमार्गको […]