दुधौलीका एक सय छ भुमिहिनले पाए लाल पुर्जा

काठमाडौं, २२ चैत । दुधौली ९ मुसहर बस्तीका १०६ घर परिवारका भुमिहिनहरुले पहिलो पटक जग्गाधनी प्रमाणपत्र पाएका छन् । सिन्धुलीको मुसहर सुकुम्बासी बस्तिमा भुमी ब्यबस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ र राष्ट्रिय भुमी आयोग केन्द्रिय अध्यक्ष केशव निरौलाद्वारा मुसहर सुकुम्बासीलाई सोमबार जग्गा धनिपुर्जा बितरण गरिएको राष्ट्रिय भूमि आयोगले सिन्धुलीले जानकारी दिएको छ । सदियौ देखि […]