रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलको यान्त्रिक परीक्षण उडान सकिएको छ । रुपन्देहीको भैरहवामा निर्माणसम्पन्न अवस्थामा पुगेको विमानस्थलमा प्राविधिक टोलीले डेढ हप्ता लगाएर यान्त्रिक परीक्षण सकेका छन् । थाइल्याण्डबाट ल्याइएको विशेष विमानमार्फत उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण […]