काठमाडौँ: प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा बहस गर्ने विषयमा आज इजलासमा छलफल भएको थियो।सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,