सिप्यान अवार्ड भदौ २४ मा

कोभिड-१९ महामारीपछि दुई वर्षयता घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको प्रदर्शनको आधारमा उत्कृष्ट खेलाडीलाई ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड २०२२’ प्रदान गरिने भएको छ ।

सम्बन्धित सामग्री

आइसिटी अवार्ड २०२३ को अनलाइन नोमिनेसन भदौ १५ सम्म

२०८० भदौ ३, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने ‘आइसिटी अवार्ड’मा यस वर्ष १३ विधा सहित सातै प्रदेशका स्टर्टाअपहरुलाई सम्मान गर्नेगरी आवेदन खुल्ला गरिएको हो ।  यस वर्ष आइटी प्रोफेसनलहरुलाई...

नेफटा फिल्म अवार्ड भदौ १७ गते अमेरिकामा आयोजना हुने

काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ औं संस्करणको नेफ्टा फिल्म अवार्डको नयाँ मिति घोषणा भएको छ । आयोजक युएस खबर र फेम नेपालले बुधबार वक्तव्य जारी गर्दै आगामी सेप्टेम्बर ३ (भदौ १७)लाई नयाँ मितिको रुपमा घोषणा गरेका हुन् । पूर्वनिर्धारित जुलाई २२ को मितिमा आवश्यक तयारी नपुगेकाले नयाँ मितिमा अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक […]

सिप्यान क्रिकेट अवार्ड शुक्रबार

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले शुक्रबार (भदौ २४) मा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्दैछ । अवार्ड शुक्रबार साँझ साढे पाँच बजेपछि धुम्बराहीमा रहेको अकामा सुरु हुनेछ । सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला २०२२ प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडीको मनोनयमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर करण […]

एनसेलले जित्यो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्कको अवार्ड

१६ भदौ, काठमाडौं । एनसेलले नेपालको सबैभन्दा फास्ट मोवाइल नेटवर्कको अवार्ड जितेको छ । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि एनसेललाई अवार्ड प्रदान गरेको हो । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको कम्पनीले […]

सिप्यान क्रिकेट अवार्ड भदौ अन्तिम साता

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिप्यानले अवार्ड कार्यक्रमको मिति घोषणा गरेको हो । भदौ २४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सिप्यानले जनाएको छ । शिक्षण संस्था एनसीसीएस ग्रुपको मुख्य […]

सिप्यानले पाँच विधामा अवार्ड प्रदान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले आगमी भदौ २४ मा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्ने भएको छ । २०१९ पहिलो पटक अवार्ड प्रदान गरेको सिप्यानले कोरोना भाइरसको कारण त्यसपछि पुनः गर्न सकेको थिएन । सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला २०२२ प्रदान गर्नेछ । दुबै अवार्डको पुरस्कार राशी १ लाख […]

सीप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने

९ भदौ, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) को आयोजनामा सीप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । सीप्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको अवार्ड भदौ २४ गते गर्ने जानकारी गराएको हो । सन् २०१९ मा क्रिकेट खेलाडीको हौसला बढाउने उद्देश्यले सीप्यानले पहिलो पटक अवार्ड आयोजना गरेको […]

गोल्डन ओक १२ औं कृति अवार्ड  भदौ २६ मा हुने

गोल्डन ओक १२ औं कृति अवार्ड  भदौ २६ मा हुने हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले गर्दै आएको गोल्डेन ओक १२ औं कृति अवार्ड भदौ २६ गते हुने बुधबार घोषणा गरिएको हो । यस वर्षको कार्यक्रमको टाईटल स्पोनसर हिमालयन डिष्टिलरीको गोल्डेन ओक ब्राण्ड रहेको हो । संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे । आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ बर्ष हुन सकेको

रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने

काठमाडौँ, २५ भदौ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने भएको छ । मिडियाले बिहीबार बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरेको हो । अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला रहनेछ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक,कलाकार,प्राविधिक साथै सांगीतिक […]

यूईएफए अवार्ड : जर्जिन्हो युरोपको उत्कृष्ट खेलाडी

११ भदौ, काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले यूईएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् । यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले […]