म पीडामा छु श्रीमान्, साँच्चिकै पीडामा छु। हुनत पुरुष पीडित भएको कुरा भन्न गाह्रो हुन्छ। तरम पीडित भएकै कारण न्याय खोज्न यहाँ आएको हुँ।
मेरो पीडाका दस्तावेजहरु पेश गरिएका छन्। सिसिटिभी फुटेजहरु प्रमाण राखिएका छन्। मलाई न्याय दिनुस्। योभन्दा बढी म केही भन्न चाहन्नँ।
जिल्ला अदालतको इजलासको कठघर
न्यून वित्तीय अधिकार तथा क्षमता, प्रदेश स्थापनाको नवीनतम अनुभव, कोभिड १९ को महामारीको दुस्प्रभाव, विश्वव्यापी आर्थिक शिथिलता र नीतिगत अस्थिरता बाबजुद गण्डकी प्रदेशमा उच्च प्रतिफल हासिल भएका छन् ।