काठमाडौं । एमसीसी पारित गरेर सत्ता गठबन्धन जोगाउन सकिएकोमा केन्द्रीय समिति बैठकमा विजयी मुद्रामा प्रस्तुत भएका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन कायमै राख्दा स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्ने आँकलन सुनाएका छन् । राष्ट्रिय सभागृहमा शुरु भएको बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले कांग्रेससँग गठबन्धन गरेर जाँदा एमालेभन्दा ठूलो दल बन्ने दावी गरेका हुन् । कांग्रेसको जनमत […]