सशस्त्र प्रहरीद्वारा लागू औषधसहित दुई पक्राउ

आइतबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागू औषधसहित विदेह नगरपालिका–१ स्थित बोर्डर आउट पोस्ट (बिओपी) महिनाथपुरबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी धनुषाका एसपी आकाश कुमार सुवेदीले जानकारी दिए।...