ओलीकै पालामा भएको एसपिपी सम्झौता गठबन्धनले गरेको भनी प्रचार गरियो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी सम्झौता खारेज गर्न आफूले पहल गरेको बताएका छन्। पार्टीबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन बिहीबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्। एसपिपी सम्झौता...

सम्बन्धित सामग्री

एसपिपी सम्झौता ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सझौता नगर्ने प्रष्ट पार्नुभएको छ । स्पष्ट पार्दै सो सम्झौता कार्यान्वयन गर्ने काम ओली सरकारले गरेको पनि बताउनुभयो । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले सरकार नेपालको राष्ट्रियता स्वाधिनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै …

एसपिपी ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भएकाे थियाे : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सम्झौता नगर्ने प्रष्ट पार्नुभएको छ । २१औँ रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले सरकार नेपालको राष्ट्रियता स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै सम्झौता नगर्ने विश्वास दिलाउनुभयो ।