नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितका २९ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार बेदकोट नगरपालिका–३ दैजीमा आयोजित कार्यक्रममा नगरप्रमुख चन्दसहित पाँच वडाध्यक्ष, पाँच कार्यपालिका सदस्य...