चार वाणिज्य बैंक कारबाहीमा

नेपाल राष्ट्र   बैङ्कको   निर्देशनविपरीत   काम गर्ने ‘क’  वर्गका  चार  वाणिज्य  बैङ्क कारबाहीमा  परेका  छन्।  गत  आर्थिक वर्षको  चौथो  त्रैमासिकमा  राष्ट्र  बैङ्कको प्रावधानबमोजिम तोकिएको अनिवार्य नगद मौज्दात  (सीआरआर)÷वैधानिक  तरलता अनुपात (एसएलआर) कायम नगर्दा नेपाल बङ्गलादेश  बैङ्क,  हिमालयन  बैङ्क  र प्रभु बैङ्क जरिवानामा परेका हुन्। राष्ट्र बैङ्कअन्तर्गत बैङ्क सुपरिवेक्षण  विभाग...