मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ […] The post मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

सुमनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स टीटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते । पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका […] The post सुमनलाई स्वर्ण first appeared on Hamro Khelkud.

विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस :त्रिशालाई स्वर्ण

त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन्।...

विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस :त्रिशालाई स्वर्ण

त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन्।...