पोर्न स्टारसँग विबाह गरेपछि घरबाट निकालियो

काठमाडौं । अमेरिकाका एक जना व्यक्तिलाई पोर्न स्टारसंग विबाह गरेको भन्दै घरबाट निकालेका छन् । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी शेनन रोज नामकी ३६ वर्षीय पूर्व पोर्न स्टारले आफूसँग बिवाह गरेका कारण आफ्नो श्रीमान ट्रेविस डियनलाई घरबाट निकालिएको बताएकी छिन् । त्यतिमात्र हैन जब ट्रेविसका मेनेजरले उनले शेननसँग बिवाह गरेको थाहा पाए त्यसपछि ट्रेसिवसलाई नोकरीबाट हटाइदिए […]