भारतद्वारा अतिक्रमित नेपाली भूमिमा मोदीको भ्रमणबारे सांसदहरूको आपत्ति

भारतद्वारा अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमिमा जानकारीबिना आएर सामान्य शिष्टाचार, कूटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै सांसदहरूले प्रश्न उठाएका हुन् ।