नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ रहेको भन्दै गतबर्ष नायिका नम्रता सापकोटाले तर्क गरिन् । नम्रताले यो बिषय उठाएपछि यसले राम्रै चर्चा पनि पायो । तर, चलचित्रकर्मीहरु भने नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ नभएको तर्क गर्दै आएका छन् । ‘नेपोटिज्म’को बहसमा सबैभन्दा बढी केन्द्रमा नायक भुवन केसी र उनका छोरा नायक अनमोल केसी पर्छन् । कतिपयले भुवन र […]