बेपत्ता विमान अन्तिमपटक १०ः७ मा घोडेपानीबाट जोमसोम टावरको सम्पर्कमा ः प्राधिकरण
नेपाल नागरिक उड्ययन प्राधिकरणले बेपत्ता तारा एयरको विमान अन्तिमपटक १० बजेर ७ मिनेटमा घोडेपानीबाट जोमसोम टावरको सम्पर्कमा आएको जानकारी दिएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत १० बजेर...