इरान र ओमानमा चक्रवात, नौ जनाको मृत्यु

एजेन्सी । इरान र ओमानमा एकसाथ प्रवेश गरेको शाहिन चक्रवातमा ९ जनाको मृत्यु भएको छ । प्रतिघण्टा १ सय २० देखि १ सय ५० किलोमिटरको दरले आएको चक्रवातका कारण सयौं घरहरु ध्वस्त भएका छन । इरानको बलचुस्तानको बन्दरगाहमा ६ जनाको मृत्यु भएको हो भने ओमानका तीन सर्वसाधारणका मृत्यु भएको हो । ओमानको राजधानी मस्कटका हजारौं […]