निर्मला प्रकरणः उपसचिव केसीको राजीनामाबारे छानबिन हुन्छ- गृहमन्त्री थापा
बनेपा । गृहमन्त्री रामबहादुर थापा ‘बादल निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएका राजीनामाको सम्बन्धमा छानविन भइरहेको बताएका छन् ।
प्रदेश नं. ७ को आन्तरिक मामिला तथा ...
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन हुने बताएका छन्। एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन्। छानबिनबाट दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री खाँणको प्रतिबद्धता छ। […]
काठमाडौं, १३ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् । शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाए । गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका […]
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् । हिजो (शनिबार) आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाएका हुन् । गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामनासमेत […]
७ चैत, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका-५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको घटनाको छानविन गरिने बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए । ‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ […]
गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानबिन समिति गठन गरेको बताएको छ ।गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले […]
काठमाडौं : प्रतिनिधिसभाको सांसदहरुको चौतर्फि विरोधपछि गृहमन्त्री बालकृष्ण खाँणले छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने दाबी गरे। सांसदहरुको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री खाँणले भने, 'छानबिन समितिको अध्ययनपछिका प्रतिवेदनलाई लिएर सरकारले जस्तोसुकै अडान राख्छ। हामीले भौगोलिक विकटतालाई बुझेर १० दिनको समय दिएका छौँ। छानबिन समितीले घटनास्थलमै पुगेर अध्ययन गरेर प्रतिवेदन बुझाउँछ। त्यसपछि सरकारले जस्तोसुकै कदम चान तयार छ।' दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्नेे बताएका छन् ।राष्ट्रियसभाको सोमबारको बैठकमा उनले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिका पदाधिकारी घटनास्थलतर्फ प्रस्थान गरिसकेको जानकारी दिए ।दार्चुलामा भएको घटना […]