आधारभूत विद्यालयका भवन बनाउँदै ‘विल्डअन’

महेन्द्रनगर (कञ्चनपुर), १९ पुस । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा विद्यालय भवन अभाव र जीर्ण रहेका स्थानमा ‘विल्डअन नेपाल’ नामक गैरसरकारी संस्थाले विद्यालय भवन निर्माणलाई तीव्रता दिएको छ । कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका सामुदायिक आधारभूत विद्यालयमा आवश्यकताअनुसार विद्यालय भवन बनाउने योजनामा रहेको उक्त संस्थाले सन् २०२४ मा २५ वटा विद्यालय भवन बनाउने जनाएको छ […]