उद्योगी व्यवसायीका उम्मेदवारलाई दलको छहारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभा आज र भोलि हु“दैछ । यसपटकको साधारण सभाले नेतृत्व चयन गर्ने भएको हु“दा उद्योगी व्यवसायीहरू तीनवटा समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । सरकारी संयन्त्रपछिको शक्तिशाली संगठनका रूपमा दाबी गर्ने निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्न उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र […]