समानुपातिक सहभागिता बढाउन दल र निर्वाचन आयोगलाई आदिवासी आयोगको ध्यानार्कषण

काठमाडौं : आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। मंगलवार आयोगको कार्यालय पुल्चोकमा पत्रकार सम्मेलन गरी आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानार्षण गराएको हो। ‘नेपाली जनताले आफू शासित हुने शासन व्यवस्थाको लागि आफ्नो…