फोटोफिचर : म्यादी प्रहरीको अन्तर्वार्तालाई दिनभर लाम

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पाँचथर जिल्लामा म्यादी प्रहरी बन्न आवेदन दिएका युवायुवतीले बिहीबार दिनभर लाम बसेर अन्तर्वार्ता दिएका छन् । म्यादी बन्नेको लाममा १८ देखि ४५ वर्ष उमेर समूहका युवायुवती र प्रौढहरु थिए । उनीहरुमध्ये धेरैजसोले बेरोजगारी समस्याले छोटो अवधिका लागि म्यादी प्रहरी बन्न खोजेको बताए ।

सम्बन्धित सामग्री

निर्वाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीहरुको बिदाई (फोटोफिचर)

काठमाडौं, ८ मंसिर । यही मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सुरक्षार्थ खटाईएका म्यादी प्रहरीहरुलाई बिदाई गरिएको छ । सो क्रममा म्यादी प्रहरीहरुको भूमिकाको प्रशंसा गरिएको थियो । निर्वाचनको सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी खटिएका थिए । उनीहरुलाई आज (बिहीबार) एक कार्यक्रमका बीच बिदा गरिएको छ । सो क्रममा उनीहरुलाई कदर तथा […]

आजबाट बिदा भए म्यादी प्रहरी (फोटोफिचर)

गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो। नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।

म्यादी प्रहरीलाई तालिम दिदैँ नेपाल प्रहरी (फोटोफिचर)

एकै चरणमा चुनाव गर्न स्थानीय निर्वाचनमा भन्दा बढी म्यादी प्रहरी राख्ने तयारी सरकारको छ। पूर्वप्रहरी र पूर्वम्यादी प्रहरीलाई निर्वाचनमा म्यादी प्रहरीको रुपमा खटाउन सरकारलाई प्रस्ताव गरेको छ।...

म्यादी प्रहरीको छनोट सुरू (फोटोफिचर)

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरू भएको छ। केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने...

सडकमा म्यादी(फोटोफिचर)

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षाका लागि भर्ती भएका म्यादी प्रहरी सडकमा खटीन थालेका छन्। सरकारले निर्वाचनलाई लक्षित गरी करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गरेको छ...

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटोफिचर)

काठमाडौं । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मुलुकभर म्यादी प्रहरी बन्न आवेदन दिनेहरु लाखौं छन् । म्यादी प्रहरीको जिम्मेवारी जम्मा जम्मी डेढ महिनाको भए पनि युवा पुस्ताको आकर्षण भने लोभ लाग्दो छ । म्यादी प्रहरीमा भर्ना हुनका लाथि नेपाली प्रहरीको निर्धारित पाठ्यक्रम छ । स्वास्थ्य परिक्षण, लिखित परिक्षा, प्रयोगात्मक र अन्तर्वार्ता […] The post सजिलो छैन म्यादी प्रहरी बन्न (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसरी हुँदैछ म्यादी प्रहरी भर्नाका लागि शारीरिक परीक्षण (फोटोफिचर)

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि आज मंगलबारदेखि शारीरिक परीक्षण सुरु भएको छ। आजदेखि सुरु शारीरिक परीक्षा शनिबारसम्म जारी रहने छ। ४० दिनको अवधि तोकिएको म्यादी...

म्यादी बन्न राजधानीमा पनि उस्तै भीड [फोटोफिचर]

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने भन्दै सरकारले भर्ना आवेदन खुला गरेको छ । यसका लागि देशभर विभिन्न जिल्लामा ठूलो संख्यामा युवाहरू म्यादीमा भर्ना हुन लामबद्ध भएका छन् ।

म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड (फोटोफिचर)

कञ्चनपुर, ६ चैत । आगामी वैशाखमा हुने स्थानीय तहका निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आवदेन खुलाएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आवेदन दिन पुगेका युवा । तस्बिरः शेरबहादुर सिंह÷रासस