सबैको नेपाल बनाउने अभियान अघि बढ्यो : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले साँचो अर्थमा समतामूलक सामाजिक न्यायसहितको सबैको नेपाल बनाउने अभियान सुरु भएको बताएका छन् ।